सजाय छल्न नाम नै परिवर्तन
१३ वर्षअघि हत्या गर्दा एउटा नाम, पक्राउ पर्दा अर्कै
झापाका पाँच नदीमा १७ वर्षमा पनि सकिएन तटबन्ध
पाँच वर्षमा १२६.४६ किमि तटबन्ध, १७७.२० किमि बाँकी
झापा ५ मा रास्वपाको प्रारम्भिक अग्रता
झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले एक हजार ४७८ मत प्राप्त गर्दै अ…
झापामा २:३० बजेसम्म खस्यो ५६.१ प्रतिशत मत, सबैभन्दा बढी झापा ५ मा
झापामा २:३० बजेसम्म ५६.१ प्रतिशत मत खसेको छ । यस अवधिमा तीन लाख ९९ हजार ८१ मत खसेको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए ।…
झापामा १२ बजेसम्म ३७ प्रतिशत मत खस्यो
झापामा १२ बजेसम्म ३७ प्रतिशत मत खसेको छ । १२ बजेसम्म पनि उत्साहजनक सहभागिता भइरहेकाे निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए। झापामा …
झापामा १०:४५ सम्म २५.५१ प्रतिशत मत खस्यो
झापामा १०:४५ बजेसम्म २५.५१ प्रतिशत मत खसेको छ । केहीबेर अघिसम्म जिल्लाभर एक लाख ४२ हजार आठ सय मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमा…
झापामा ९:१५ सम्म १२.५ प्रतिशत मत खस्यो
झापामा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । झापामा बिहान ९ः१५ बजेसम्म १२.५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जान…
झापामा एक घण्टामा ७.५ प्रतिशत मत खस्यो
मतदान सुरु भएको एक घण्टामा झापामा ७.५ प्रतिशत मत खसेको छ । बिहानैदेखि नै उत्साहजनक सहभागिता रहेको मतदानमा एक घण्टामै ७.५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन का…
झापाको सुरक्षा समन्वयका लागि एसएसपी अधिकारीलाई खटाइयो
निर्वाचनको ‘इपिसेन्टर’ बनेको झापा जिल्लामा प्रहरी प्रधान कार्यालयले अन्यत्रको तुलनामा ठुलो संख्यामा सुरक्षाकर्मी पठाएको छ। सुरक्षा संवेदनशीलताको विश्ल…
रवि लामिछाने मंगलबार झापा जाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंगलबार झापा जाने भएका छन्। प्रधानमन्त्रीका समेत उम्मेदवार रहेका पार्टीका वरिष्ठ नेता बालेन शाहलगायत पार्टीका उम्मे…
झापा ५ का सुकुमवासी : भोटको मौसममा सधैँ लालपुर्जाको आश्वासन
ठुला नेताका ठुलै भाषण र चर्चाबिच सुकुमवासीको सानो, तर निर्णायक प्रश्न छ– यसपटकको चुनावमा पनि भोट मात्र कि धनीपुर्जा पनि ? झापा ५ अहिले ए…
झापास्थित रास्वपा कार्यालय भएको घरमा तोडफोड
झापा क्षेत्र नम्बर ५ स्थित कमल गाउँपालिका २ मा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय रहेको घरमा तोडफोड गरिएको छ । गएराति कमल २ को क्याम्पामा रहेको स्थानीय जय…
पार्टीको आडमा गुन्डागर्दी : मजदुरमाथि बारम्बार हातपात भएपछि पूर्व–पश्चिम राजमार्गको काम अवरुद्ध
गाडी रोक्ने र मजदुरमाथि हातपात गर्ने क्रम बढेपछि पूर्व–पश्चिम राजमार्ग विस्तारको काम रोकिएको छ । झापामा विगतदेखि नै गुन्डागर्दीमा संलग्न सुरेश आलेमगर, राज आङ्दे…
झापामा कांग्रेस–एमालेका युवा नेता फकाउँदै बालेन
राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीका उम्मेदवार बनेका बालेन शाह उम्मेदवारी दर्ताको दोस्रो दिनदेखि नै चुनावी गतिविधिमा सक्रिय भएका छन्। बुधबार बिहानैदेखि उनल…
बालेन शाहद्वारा झापा २ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले झापा २ की उम्मेदवार इन्दिरा रानामगरको जितका लागि समर्थन र सहयोग जनाएका छन्। बालेन बुधबार बिहानै रानामगरको घ…
झापा ५ बारे सहरजस्तो गाउँका मतदातामा छैन चासो
ग्रामीण भेगका मतदाता भन्छन्– दैनिकी चलाउने चिन्ता छ, कहाँ चुनावबारे थाहा हुन्छ ?
रास्वपा झापाका नेतासँग छलफलपछि बालेनले लेखे– हामी आउँदै छौँ
राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीका उम्मेदवार रहेका बालेन शाहले झापाबाट चुनाव लड्ने संकेत दिएका छन्। आइतबार रास्वपा झापाका नेताहरूसँग उन…
भ्रष्टाचारले गन्हाएका कांग्रेस र एमाले बोकेर चुनावमा जाँदैनौँ : रञ्जित तामाङ
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता रञ्जित तामाङले आफ्नो पार्टी सुशासन, विकास र राष्ट्रियताको एजेण्डासहित चुनावमा होमिएको बताए । कांग्…
झापाको माटोमा बढ्दै अम्लीयपन, घट्दै उत्पादन
सबैभन्दा धेरै धान फल्ने जिल्लाका रूपमा परिचित झापाको माटोमा अम्लीयपन बढ्दै जाँदा धानसहित अन्य फसल उत्पादनमा ह्रास अम्लीयपनको मात्रा थोरै रहेको माटो खेतीका…
बाढी र डुबानका कारण झापामा १५ सय परिवार विस्थापित
अविरल वर्षापछिको बाढी र डुबानका कारण झापामा एक हजार पाँच सयभन्दा धेरै परिवार विस्थापित भएका छन्। सुरक्षाकर्मीको अनुसार कतिपयको अझै उद्धार जारी छ। शनिबार…