झापा ५ मा रास्वपाको प्रारम्भिक अग्रता

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतपरिणाम  सार्वजनिक भएको छ । प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले एक हजार ४७८ मत प्राप्त गर्दै अग्रता लिएका छन् । यसैगरी एमाले अध्यक्ष केपी ओलीले ३८५ मत प्राप्त गरेका छन् ।

See More On

सुझावित समाचार