बाढी र डुबानका कारण झापामा १५ सय परिवार विस्थापित

बाढी र डुबानका कारण झापामा १५ सय परिवार विस्थापित

अविरल वर्षापछिको बाढी र डुबानका कारण झापामा एक हजार पाँच सयभन्दा धेरै परिवार विस्थापित भएका छन्। सुरक्षाकर्मीको अनुसार कतिपयको अझै उद्धार जारी छ।  शनिबार…