काेराेना मिटर : आज थपिए १३ सय १३ संक्रमित, कुल संक्रमितको संख्या ७० हजार नाघ्यो
पछिल्लो २४ घन्टामा देशभर १३ सय १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा १२ हजार दुई सय ६२ नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसं…
भारतमा एकैदिन ११ सय ४१ संक्रमितको मृत्यु
भारतमा कोराेना भाइरस संक्रमणबाट एकैदिन एक हजार एक सय ४१ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भा…
सामाजिक सञ्जालले प्रवाह गर्ने गलत सूचना र मास्कको प्रयोगबीच बलियो सम्बन्ध छ : अध्ययन
कोरोना भाइरसबारे भ्रम फैलाउन सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको एक अध्ययनले देखाएको छ । सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरिएका कतिपय स…
प्रदेश ५ मा संक्रमितको संख्या १० हजारनजिक
प्रदेश ५ मा कोरोना संक्रमितको संख्या नौ हजार नौ सय ६७ पुगेको छ । प्रदेशमा सबैभन्दा बढी संक्रमित रुपन्देहीमा छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक…
कोरोनाबाट थप १७ जनाको निधन
२४ घण्टाभित्र कोरोना संक्रमणबाट थप १७ जनाको निधन भएको छ । योसमेत देशभर कोरोना संक्रमणबाट निधन हुनेको संख्या चार सय ५३ पुगेको छ । स्वास्थ्य तथा जन…
काठमाडौं उपत्यकामा थपिए सात सय ५५ संक्रमित
काठमाडौं उपत्यकामा बिहीबार थप सात सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौं जिल्लामा ६ सय नौ…
कोरोना मिटर : आज थपिए १४ सय ९७ संक्रमित
पछिल्लो २४ घन्टामा देशभर १४ सय ९७ जना नयाँ काेराेना संक्रमित थपिएका छन् । यो अवधिमा ११ हजार चार सय ४९ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्…
काेराेना मिटर : आज १८ सय ९३ निको भए, ११ सय ७२ संक्रमित थपिए
पछिल्लो २४ घन्टामा देशभर १८ सय ९३ संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो अवधिमा नौ हजार चार सय ४९ जनाको नमुना परीक्षण गर्दा ११ सय ७२ जनामा कोरोना संक्रम…
कोरोनाबाट थप दुईजनाको निधन
२४ घन्टाभित्र कोरोना संक्रमणबाट थप दुईजनाको निधन भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबारसम्…
काेराेना मिटर : आज थपिए १३ सय ५६ संक्रमित, कुल संक्रमितको संख्या ६६ हजार नाघ्यो
पछिल्लो २४ घन्टामा देशभर गरिएको परीक्षणमा १३ सय ५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा ११ हजार एक सय ५४ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिए…
थप १६ जना काेराेना संक्रमितको निधन
२४ घन्टाभित्र १६ जना कोरोना संक्रमितको निधन भएको छ । योसमेत संक्रमणबाट देशभर हालसम्म मृत्यु हुनेको संख्या चार सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज…
संक्रमित थप १० जनाको निधन
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १० जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ जना महिला र चारजना पुरुषको मृत्यु भएको हो । …
काठमाडौं उपत्यकामा थपिए सात सय ६७ संक्रमित
काठमाडौं उपत्यकामा आइतबार थप सात सय ६७ जनामा कोरोना संक्रमण देखिएको छ । उपत्यकाको काठमाडौं जिल्लामा ६ सय दुईजना, ललितपुरमा ६४ जना र भक्तपुरमा एक सय एकज…
काेराेना मिटर : आज १३ सय २५ संक्रमित थपिए, कुल संक्रमितको संख्या ६४ हजार नाघ्यो
पछिल्लो २४ घन्टामा देशभर गरिएको परीक्षणमा १३ सय २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा नौ हजार पाँच सय ८४ जनाको नमुना पिसिआर विधिबाट परीक्षण…
विदेशमा कोभिडबाट ज्यान गुमाउने नेपालीको संख्या दुई सय ४४ पुग्यो
शनिबार साँझसम्म विदेशमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने गैरआवासीय नेपालीको संख्या दुई सय ४४ पुगेको छ । यो साता अमेरिकामा थप एक नेपालीको…
कोरोना संक्रमणबाट थप ११ जनाको निधन, संक्रमणबाट निधन हुनेको संख्या चार सय नाघ्यो
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ११ जनाको निधन भएको छ । योसमेत देशभर संक्रमणबाट हालसम्म निधन हुनेको संख्या चार सय एक पुगेको छ । स्वास्थ्य तथा जनस…
काठमाडौं उपत्यकामा थप सात सय ११ जना संक्रमित
काठमाडौं उपत्यकाका तीन जिल्लामा शनिबार सात सय ११ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लाका पाँच सय ७० जना, ललितपुर जिल्लाका ५८ जना र भक्तपुर जि…
काेराेना मिटर : आज १४ सय ४७ निको भए, थप १२ सय चारजनामा संक्रमण
पछिल्लो २४ घन्टामा देशभर गरिएका परीक्षणमा थप १२ सय चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १० हजार तीन सय…
कोरोना संक्रमित थप सातजनाको निधन
२४ घन्टाभित्र कोरोना संक्रमित थप सातजनाको निधन भएको छ । योसमेत देशभर संक्रमणबाट निधन हुनेको संख्या तीन सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…
काठमाडौं उपत्यकामा थपिए आठ सय ५९ संक्रमित
काठमाडौं उपत्यकामा बिहीबार थप आठ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ । उपत्यकाको काठमाडौं जिल्लामा ६ सय ९८ जना, ललितपुर जिल्लामा ७९ जना र भक्तपुर जिल्ला…