भारतमा एकैदिन ५ हजार ३५७ जनामा कोरोना संक्रमण
गत २४ घण्टामा भारतमा कुल पाँच हजार ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण शनिबारको तुलनामा थोरैले कमी आएको …
नाकाका ‘हेल्थडेस्क’ सुनसान, परीक्षणका लागि केन्द्रकाे निर्देशन कुर्दै कर्मचारी
छिमेकी राष्ट्रसहित विश्वका ९१ देशमा ओमिक्रोनको नयाँ भेरियन्ट बी ७ फैलिएको वेला नेपाल–भारत सीमानाका जमुनाहमा सञ्चालित हेल्थडेस्कका कर्मचारी कामविहीन…
दक्षिण कोरियामा एकैदिन थपिए ४६ हजार संक्रमित
दक्षिण कोरियामा बुधबार मात्रै ४६ हजार आठ सय ९६ जना कोभिड– १९ का नयाँ संक्रमित देखिएका छन्। योसँगै कुल संक्रमितको संख्या दुई करोड ५७ लाख १७ हजार …
जापानमा एकै दिन साढे दुई लाख संक्रमित, २५१ को मृत्यु
जापानमा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण थप बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँ एकै दिनमा दुई लाख ५० हजार चार सय तीन…
कोरियामा एकै दिन एक लाखभन्दा बढी संक्रमित
दक्षिण कोरियामा २४ घन्टामा एक लाख सात हजार आठ सय ९४ जनामा कोभिड– १९ संक्रमण पुष्टि भएको छ । यसैसँगै यहाँका कुल संक्रमितको संख्या दुई करोड ६…
४७६ संक्रमित थपिँदा ८३१ जना निको भए
पछिल्लो २४ घण्टामा नेपालमा ४७६ जना काेराेना संक्रमित थपिएका छन्। नौ हजार ४२४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जना…
बंगलादेशले कोभिडविरुद्धका प्रतिबन्धहरू नलम्ब्याउने
बंगलादेशले कोभिड– १९ का विरुद्धमा लगाइरहेका प्रतिबन्धहरू अब नलम्ब्याउने जनाएको छ। यहाँको मन्त्रिपरिषद्का सचिव खाँदकर अनवारुलले आइतबार सो कुराको जा…
स्वास्थ्यकर्मीलाई ५०% जोखिम भत्ता दिइने
पिसिआर परीक्षण शुल्क घटाइयो, अब सरकारी प्रयोगशालामा आठ सय र निजीमा एक हजार पाँच सय स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिइने भएको छ । कोरोनाको नयाँ भेरियन्ट…
भारतीय नागरिक परीक्षण नगरी निर्वाध नेपाल भित्रिँदै
नेपालका मन्दिर र माघेसंक्रान्तिमा लाग्ने मेलामा सहभागी हुन भन्दै सीमामा भारतीय नागरिकको लर्को, परीक्षण नगरी भित्रिँदा कोरोना समुदायस्तरमा पुग्ने जोखिम बाँके…
काेराेना कहर : बाँकेमा मात्रै सात सय ७४ संक्रमितको मृत्यु
कोरोनाका कारण बाँकेका विभिन्न अस्पतालमा उपचाररत सात सय ७४ संक्रमितको मृत्यु भएको छ । पहिलो लहर र दोस्रो लहर गरी बाँकेका विभिन्न अस्पतालमा उपचाररत सात स…
कस्ता व्यक्तिमा दोहोरो संक्रमणको जोखिम बढी ?
दुई वा दुईभन्दा बढी भेरियन्ट संक्रमण सामान्यतया भ्याक्सिन नलगाएका वा एक डोज मात्रै लगाएकाहरूमा देखिएको अध्ययनले देखाएको छ
लमजुङमा स्वास्थ्य सावधानी नअपनाउँदा कोरोना बढ्ने चिन्ता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी गराइरहँदा सर्वसाधारणले भने स्वास्थ्य सावधानी अपनाउन बेवास्ता गरेका छन् । सदरमुकाम ब…
भीमफेदी कारागारका तीन सय ५५ कैदीबन्दीलाई कोरोना संक्रमण
मकवानपुरको भीमफेदी कारागारका तीन सय ५५ कैदीबन्दीलाई एकैपटक कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कारागारमा कैद भुक्तान गरिरहेका ब्लक ‘क’ र &lsq…
थप दुई हजार दुई सय ३९ जनामा कोरोना संक्रमण, एक हजार तीन सय १६ निको भए
देशभर पछिल्लो २४ घन्टामा थप दुई हजार दुई सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार एक हजार …
काठमाडौंमा सक्रिय संक्रमितको संख्या बढ्न थाल्यो
काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो हुँदै गर्दा संक्रमण पनि बढ्न थालेको छ । निरन्तर घटेको सक्रिय संक्रमितको संख्या फेरि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्य…
२४ घन्टामा थप दुई हजार चार सय संक्रमित थपिए, पाँच हजार चार सय निको भए
देशभर थप दुई हजार चार सय ७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा पाँच हजार चार स…
महामारीले ३८३ प्रवासीको मृत्यु, ४५ सय सक्रिय संक्रमित
महामारीले साउदी अरबमा ९०, बेलायतमा ८७, भारतमा ७१, युएईमा ५०, कतारमा २२ र कुवेतमा १९ जनाको मृत्यु विश्वभर ८६ हजार ६ सय ८१ संक्रमित, सबैभन्दा धेरै भारतमा २…
पार्कमै अन्तिम संस्कार हुन थाल्यो दिल्लीमा
भारतको राजधानी नयाँदिल्लीमा जुन अनुपातमा संक्रमित संख्या बढिरहेको छ, त्यहीअनुरूप संक्रमितको निधनसमेत अकासिएको छ । यसैकारण नयाँदिल्लीमा अहिले अन्त्येष्टि गर्ने …
भारतमा बिहीबार ८१,४४१ र शुक्रबार ७४,८५५ जनामा देखियो काेराेना संक्रमण
भारतमा कोरोना संक्रमणको दोस्रो लहर भयावह रूपमा बढ्दै छ । शुक्रबार मात्रै ७४ हजार आठ सय ५५ संक्रमित देखिएका छन् भने संक्रमणबाट पाँच सय ८१ जनाको मृत्यु भएको छ ।…
५० करोडको एन्टिजेन किट खरिद गर्ने तयारी
एन्टिजेनभन्दा पनि पिसिआर परीक्षण बढाउनुपर्ने विज्ञहरूको जोड, छिटो नतिजाका लागि एन्टिजेन ल्याउन लागेको सरकारको भनाइ सरकारले र्‍यापिड डायग्‍नोस्ट…