२४ घन्टामा थप दुई हजार चार सय संक्रमित थपिए, पाँच हजार चार सय निको भए

शुक्रबार, ११ असार, २०७८
डिजिटल संस्करण

देशभर थप दुई हजार चार सय ७६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा पाँच  हजार चार सय ५५ जना निको भएका छन् । संक्रमणका कारण २७ जनाले ज्यान गुमाएका छन् । 

सुझावित समाचार