काठमाडौं उपत्यकामा थप सात सय ११ जना संक्रमित

शनिबार, ३ असोज, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकाका तीन जिल्लामा शनिबार सात सय ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौं जिल्लाका पाँच सय ७० जना, ललितपुर जिल्लाका ५८ जना र भक्तपुर जिल्लाका ८३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर शनिबार १२ सय चारजनामा संक्रमण पुष्टि भएको छ । 
 

सुझावित समाचार