सुनछहरीमा कांग्रेस, एमाले र नेकपाबीचको गठबन्धनलाई दाेब्बर बढी मतले हराउँदै माओवादीका पुन विजयी

सुनछहरीमा कांग्रेस, एमाले र नेकपाबीचको गठबन्धनलाई दाेब्बर बढी मतले हराउँदै माओवादीका पुन विजयी

रोल्पाको सुनछहरी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । माओवादीबाट गाउँपालिका अध्यक्षका उम्मेदवार धनबहादुर पुन फराकिलो मतान्तरले विजयी भएका हुन्…

धादिङको बेनीघाट रोराङमा अध्यक्षमा माओवादी र उपाध्यक्षमा समाजवादी विजयी

धादिङको बेनीघाट रोराङमा अध्यक्षमा माओवादी र उपाध्यक्षमा समाजवादी विजयी

धादिङको बेनीघाट रोराङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका कृष्णबहादुर थपलिया विजयी भएका छन् । उनले सात हजार छ सय ८० मत प्राप्त गरी विजयी भएका हुन् ।…

उदयपुरको कटारीमा स्थगित मतगणना सुरु, त्रियुगामा अझै अन्योल

उदयपुरको कटारीमा स्थगित मतगणना सुरु, त्रियुगामा अझै अन्योल

विवादका कारण रोकिएको उदयपुरको कटारी नगरपालिकाको मतगणना सुरु भएको छ । कटारीका निर्वाचन अधिकृत राजकुमार राउतले मंगलबार पाँच बजेदेखि सुरु भएको बताए । निर्…

गुल्मीको मालिकामा गठबन्धनको प्यानलै विजयी

गुल्मीको मालिकामा गठबन्धनको प्यानलै विजयी

गुल्मीको मालिका गाउँपालिकामा गठबन्धनले ‘क्लिन स्विप’ गरेको छ । मालिका गाउँपालिका प्रमुख तथा उपप्रमुखसहित सबै वडामा गठबन्धनको प्यानलै विजयीभए…

काठमाडौं–२९ को प्रारम्भिक मतगणना : आफ्नै मतदान केन्द्रमा स्थापित तेस्राे

काठमाडौं–२९ को प्रारम्भिक मतगणना : आफ्नै मतदान केन्द्रमा स्थापित तेस्राे

काठमाडाैं महानगरपालिका २९ वडाको प्रारम्भिक मतगणनामा नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो नम्बरमा देखिएका छन्। स्थापितले मतदान गरेको पद्मकन्या क्याम्पस मतद…

कांग्रेसबाट पटक-पटक हारेका कोपिलामणि स्वतन्त्रबाट प्यानलसहित विजयी

कांग्रेसबाट पटक-पटक हारेका कोपिलामणि स्वतन्त्रबाट प्यानलसहित विजयी

जीवनभर नेपाली कांग्रेसको चारतारे झन्डा बोकेर हिँडे । ०४६ सालको आन्दोलनदेखि ६२-०६३ सालको जनआन्दोलनमा पनि चारतारे झन्डा बोकेर मुलक परिर्वतनका लागि अहोरात्र खट…

भरतपुर महानगरमा मतान्तर बढाउँदै रेनु

भरतपुर महानगरमा मतान्तर बढाउँदै रेनु

भरतपुर महानगरपालिकामा २० हजार २८८ मत गणना हुँदासम्म रेनु दाहालले ६ हजार ८७० मतसहित अग्रता लिएकी छिन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ६ हजार …

कांग्रेस उपसभापति खड्काको गृहपालिकामा एमालेका जिसी विजयी

कांग्रेस उपसभापति खड्काको गृहपालिकामा एमालेका जिसी विजयी

सुर्खेतको चिंगाड गाउँपालिका अध्यक्षमा एमालेका बोधविक्रम जिसी विजयी भएका छन् । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र रहेको चिंगाड …

चौतारा साँगाचोकगढीमा माओवादी–समाजवादीको गठबन्धन विजयी

चौतारा साँगाचोकगढीमा माओवादी–समाजवादीको गठबन्धन विजयी

सिन्धुपाल्चोकको सदरमुकामसमेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन विजयी भएका छन् । माओवादी केन्द्रका कृष्णप्रसाद सा…

कालीकोटको नरहरिनाथमा माओवादी–समाजवादीको गठबन्धनलाई पराजित गर्दै कांग्रेसका विष्ट विजयी

कालीकोटको नरहरिनाथमा माओवादी–समाजवादीको गठबन्धनलाई पराजित गर्दै कांग्रेसका विष्ट विजयी

कालीकोटको नरहरिनाथ गाउँपालिकामा नेपाली कांग्रेसका नगेन्द्र विष्ट विजयी भएका छन्  । मंगलबार सार्वजनिक मतपरिमाणअनुसार विष्ट दुई हजार ६ सय ३६ मत ल्याए…

ताप्लेजुङको आठराई–त्रिवेणीमा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी

ताप्लेजुङको आठराई–त्रिवेणीमा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी

ताप्लेजुङको आठराई–त्रिवेणी गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार विजयी भएका छन् । एमालेका तर्फबाट उम्मेदवार बनेका दिपेन पोमु …

उदयपुरको रौतामाई गाउँपालिकामा एमालेलाई हराउँदै गठबन्धन विजयी

उदयपुरको रौतामाई गाउँपालिकामा एमालेलाई हराउँदै गठबन्धन विजयी

उदयपुरको रौतामाई गाउँपालिकामा नेकपा एमालेलाई हराउँदै गठबन्धनका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार विजय भएका छन् । अध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका वीरेन्…

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा कांग्रेसको प्यानलै विजयी

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा कांग्रेसको प्यानलै विजयी

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षमा रामपदारथ साह तेलीले ४,६६८ मत प्राप्त गरी विजय…

तनहुँको घिरिङ गाउँपालिकामा एमाले विजयी

तनहुँको घिरिङ गाउँपालिकामा एमाले विजयी

तनहुँको घिरिङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उमेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा चार हजार तीन सय ३१ मत प्राप्त गरी नेकपा एमालेका ह…

साकेला गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

साकेला गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

खोटाङको साकेला गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका रविप्रकाश राई विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार अर्जुनकुमार खड्कालाई ७८ मतले हराउ…

सिन्धुलीको घ्यालेक गाउँपालिकामा गठबन्धन विजयी

सिन्धुलीको घ्यालेक गाउँपालिकामा गठबन्धन विजयी

सिन्धुलीको घ्यालेक गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका जगतबहादुर भोलन विजयी भएका छन् । भोलनले नेकपा एमालेका उम्मेदवार चर्तुमान लोलाई ७ सय ४९ मतान्तरले पराज…

तनहुँको देवघाट गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

तनहुँको देवघाट गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

तनहुँकाे देवघाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उमेदवार विजयी भएका छन्। अध्यक्षमा नेपाली कांग्रेसका तिलबहादुर थापा र उपाध्यक्षमा माओवादी केन्द्रका भु…

नुवाकोटका तादी र तारकेश्वर दुवैमा कांग्रेस विजयी

नुवाकोटका तादी र तारकेश्वर दुवैमा कांग्रेस विजयी

नुवाकोटका १२ स्थानीय तहमध्ये सोमबार साँझसम्म दुई पालिकाको मतगणना सकिएको छ । दुवै पालिकाकाका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । तादी गाउँप…

सल्यानको त्रिवेणीमा माओवादी–समाजवादी गठबन्धनलाई पराजित गर्दै कांग्रेस विजयी

सल्यानको त्रिवेणीमा माओवादी–समाजवादी गठबन्धनलाई पराजित गर्दै कांग्रेस विजयी

सल्यानको त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका खिमबहादुर रावतले ३ हजार ३ सय ६९ मत ल्याएर अध्यक्षमा निर्वा…

पाल्पाको निस्दीमा गठबन्धनविरुद्ध एमालेको ‘क्लिन स्विप’

पाल्पाको निस्दीमा गठबन्धनविरुद्ध एमालेको ‘क्लिन स्विप’

पाल्पाको निस्दी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ७ वटै वडामा नेकपा एमाले प्यानलसहित विजयी भएको हो । एमालेका मुक्तबहा…