सर्लाहीको चक्रघट्टमा जसपा विजयी, निवर्तमान अध्यक्ष, उपाध्यक्ष तेस्रो स्थानमा
सर्लाहीको चक्रघट्ट गाउँपालिकामा जनता समाजवादी पार्टी(जसपा) विजयी भएको छ । अध्यक्षमा जसपाका कृष्णकुमार यादव विजयी भएका हुन् । यादवले २३९४ मत अन्तरले नेपाली कां…
गठबन्धनमा इमानदारिता देखिएन : सांसद चौधरी
नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले पाँचदलीय गठबन्धनमा इमान्दारिता नदेखिएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सहभागी हुन संस…
गोडैतामा लोसपा विजयी, प्रदेश सांसदबाट राजीनामा दिएका कांग्रेसका कुशवाह पराजित
सर्लाहीको गोडैता नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जित निकालेको छ । नगरपालिकामा लोसपाका तर्फबाट उम्मेदवार बनेका देवेन्द्रकुमार यादव पुनः मेय…
गोरखाको सिरानचोकमा कांग्रेसका गुरुङ र देवकोटा विजयी
गोरखाको सिरानचोक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। अध्यक्षमा ज्ञानेन्द्र गुरुङ र उपाध्यक्षमा रिता देवकोटा विजयी भएका हुन् । गुरु…
गठबन्धन सफल भयो : मन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकका लागि संसद् भवन पुगेका मन्त्री पौ…
आफ्नै भोट हराएपछि स्वतन्त्र उम्मेदवार तनावमा
आफैँले हालेको भोट पनि मतगणनामा नभेटिएपछि गोरखामा एक उम्मेदवारलाई तनाव भएको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष पदका उम्मेदवार नवराज ढकालले…
कपिलवस्तुको यशोधरामा एमाले विजयी
कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा एमालेले जितेको छ । अध्यक्षमा शिवदयाल तिवारी र उपाध्यक्षमा गुन्जादेवी मौर्या निर्वाचित भएका हुन् …
धनकुटाको सहिदभूमिमा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी
धनकुटाको सहिदभूमि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष र उपाध्यक्षमा दोस्रो कार्यकालको लागि क्रमशः मनोज राई र रत्नश्व…
इलाममा २५ वर्षपछि फर्कियो कांग्रेस, माई र देउमाईमा एमाले विजयी
इलाम नगरपालिकाकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार केदार थापा विजयी भएका छन् । उनले नेकपा एमालेका धीरेन चेम्जोङलाई पराजित गरेका हुन् । थापाले १३ हजार …
लिखु तामाकाेसी अध्यक्षमा कांग्रेसका महत विजयी
जिल्लाको लिखु तामाकोसी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका केशव महत विजयी भएका छन् । कांग्रेसका महतले ५ हजार १ सय १२ मत प्राप्त गरी विजयी हुँदा उनक…
गोरखा नगरपालिकाको मेयरमा माओवादी, उपमेयरमा कांग्रेस विजयी
गोरखा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा माओवादीका कृष्ण राना र उपमेयरमा कांग्रेसकी मसल…
मंगलसेन नगरपालिकामा एमाले विजयी
नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेले अछामको मंगलसेन नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा जित हात पारेको छ ।…
सर्लाहीको बागमतीमा माओवादीका थापा र मोक्तान पुनः निर्वाचित
सर्लाहीको बागमती नगरपालिकामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका छन् । मतगणनाको अन्तिम परिणामअनुसार बागमती नगरपालिकाको मे…
मन्त्रीका छोरालाई हराउँदै हनुमाननगरमा जनमत पार्टीका माझी विजयी
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख पदमा जनमत पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । जनमतका मेयर पदका उम्मेदवार वीरेन्द्र माझीले ६ हजार ४०७ मत प्रा…
पोखरा महानगर : मतगणना रोक्न भन्दै एमालेको नाराबाजी
नेकपा एमालेका कार्यकर्ताले पोखरा महानगरपालिकामा मतगणना रोक्न भन्दै नाराबाजी गरेका छन् । जिल्ला समन्वय समितिको हलमा जारी मतगणना स्थलमा अचानक कर्मचारीलाई धम्की द…
मोहन्याल गाउँपालिका अध्यक्षमा माओवादीका उपाध्याय निर्वाचित
कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसले विजय हासिल गरेका छन् । माओवादी केन्द्रका देवीदत्त उपाध्याय तीन हजार ए…
निर्वाचन परिणाम माओवादीका लागि उत्साहजनक : नेता पुन
माओवादी केन्द्रका नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनको मतपरिणाम आफ्नो पार्टीका लागि उत्साहजनक रहेको टिप्पणी गरेका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद्&n…
बालेनभन्दा स्थापित ८५ सय, सिंह ९५ सयभन्दा बढी मतले पछाडि
काठमाडौं महानगरपालिको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाएका छन्। उनले नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई फराक…
भैरहवामा विजय जुलुसमा हिँडेको मिनिट्रक दुर्घटना हुँदा २४ घाइते
भैरहवामा विजय जुलुसमा सहभागी मिनिट्रक दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । सिद्धार्थनगर नगरपालिका– १० को विजय जुलुसमा प्रयोग भएको मिनिट्रक दुर्घटना ह…
ताप्लेजुङको पाथीभरा याङ्वरकमा अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका केशरकुमार मेन्याङ्बो विजयी भएका छन् । मेन्याङ्बोले २४ मतले गठबन्धनबाट उम्मेदवार बनेका रामकुमार …