सिराहाको लक्ष्मीपुर पतारीमा कांग्रेस विजयी
सिराहाको लक्ष्मीपुर पतारी गाउँपलिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालय लक्ष्मीपुर पतार…
मोरङको पथरी नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी
मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा मोहनप्रसाद तुम्वापो १२ हजा ९५६ मत ल्याएर विजयी भए । उनक…
रुपन्देहीको गैडहवामा गठबन्धनलाई हराउँदै एमाले विजयी
रुपन्देहीको गैडहवा गाउँपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा सुरेन्द्र पौडेल ५ हजार ६ सय ३१ मतसहित वि…
कपिलवस्तुको बुद्धभूमि र कृष्णनगरमा कांग्रेस विजयी
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसका केशवकुमार श्रेष्ठ र मीरा थारू निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदव…
काभ्रेको बेथानचोक गाउँपालिकामा गठबन्धन विजयी
काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा नेपाली कांग्रेसका भगवान अधिकारी र उपाध्यक्षमा माओवादी केन्…
हेटौँडा उपमहानगर : मतगणना नसकिँदै एमालेका पाैडेलले दिए समाजवादीकी लामालाई बधाई
हेटौँडा उपमहानगरपालिकामा तीन हजार बढी मतगणना गर्न बाँकी रहँदै नेकपा एमालेका उम्मेदवारले नेकपा (एकीकृत समाजवादी) की उम्मेदवारलाई बधाई दिएका छन् । ७३ …
नगरपालिकाको सेवा–सुविधा नलिने दमकका मेयर थापाको घोषणा
दमक नगरपालिकाका नवनिर्वाचित मेयर राम थापाले नगरबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेका छन् । शुक्रबार विजय र्यालीपछि भएको कोणसभालाई सम्बोधन गर्दै उनले नगर …
आफूले पाएको मत बराबर वृक्षारोपण गर्ने सिद्धार्थनगरका मेयरको घोषणा
रुपन्देहीको सिदार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खांनले स्वच्छ, सफा र सुन्दर नगरको लागि आफूले निर्वाचनमा पाएको मत बराबर वृक्षारोपण गर्ने घोषणा गरेका छन् ।…
थाक्रे गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी
धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवारलाई पछि पार्दै नेकपा एमालेका रामकुमार आचार्य विजयी भएका छन् । उनी १० हजार तीन सय ५५ मत प्राप्त गरी विज…
खाँडादेवी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
जिल्लाको खाँडादेवी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । पालिकाको अध्यक्षमा ज्ञानकुमार श्रेष्ठले सात हजार तीन सय ६९ मत प्राप्त …
सर्लाहीको कविलासीमा नेपाली कांग्रेस विजयी
जिल्लाको कविलासी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार बनेका ब्रह्मदेव रायले निकटतम् प्रतिस्पर्धी जनता समाजवादीका …
कालीकोटको पचालझरनामा कांग्रेस–एमाले गठबन्धनलाई हराउँदै माओवादी विजयी
कालीकोटको पचालझरना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई हराउँदै…
रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा थानेश्वर घिमिरे र उपाध्यक्षमा तारा थारू विजयी भएका हुन् …
सर्लाहीको ईश्वरपुरमा नेपाली कांग्रेस विजयी
सर्लाहीको ईश्वरपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका मनोजकुमार आचार्य विजयी भएका हुन् । आचार्यले निकटतम् प्रतिस्पर्ध…
चुमनुब्री गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी
गोरखाको चुमनुब्री गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार निमा लामा एक हजार ६ सय २४ मत प्राप्…
सिराहाको लहानमा गठबन्धन विजयी
भूगोल र मतदाताको हिसाबले जिल्लाकै सबैभन्दा ठूलो स्थानीय तहको रूपमा रहेको लहान नगरपालिकामा नेपाली कांग्रेसले मेयर र जनता समाजवादी पार्टी नेपालले उपमे…
बिर्तामोडमा एमाले विजयी
झापाको बिर्तामोड नगरपालिकाकाे मेयरमा एमालेकी पवित्रादेवी महतरा विजयी भएकी छिन् । उनले कांग्रेसका भोजराज सिटौलालाई पराजित गरेकी हुन् । महतराले १६ हजार पाँच…
रुपन्देहीको रोहिणी गाउँपालिका अध्यक्षमा जसपा, उपाध्यक्षमा राप्रपा विजयी
रुपन्देहीको रोहिणी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी नेपाल (जसपा)का उम्मेदवार विद्याप्रसाद यादव विजयी भएका छन् । यादवले ७ हजार ४ सय ९६ मत प्राप्त गरी…
रूपन्देहीको ओमसतिया अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी
रुपन्देहीको ओमसतिया गाउँपालिका अध्यक्षमा नेकपा एमालेका मञ्जितकुमार यादव (सोनु) विजयी भएका छन् । यादवले राप्रपाका तिलकसिंह कोइरालालाई पराजित गरेका छन् । यादव…
बाग्लुङका दश पालिकामध्ये प्रमुख र उपप्रमुखमा जम्मा दुई महिला निर्वाचित
१० स्थानीय तहका प्रमुख र उपप्रमुखमा जम्मा दुईजना महिला निर्वाचित भएका छन् । एउटै पार्टीबाट उम्मेदवारी दिँदा प्रमुख र उपप्रमुखमा कम्तीमा एकजना महिला अनिवार्य हुनु…