मोरङको पथरी नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

शुक्रबार, ६ जेठ, २०७९
डिजिटल संस्करण

मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा मोहनप्रसाद तुम्वापो १२ हजा ९५६ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नगेन्द्रबहादुर सुब्बाले ११ हजार १ सय ४६ मत पाए  ।

उपप्रमुखमा एमालेकी देवीमाया काफ्ले ११ हजार ७४७ मत पाएर विजयी भइन । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी कविता पराजुलीले  ११ हजार ३ सय ९० मत मात्र प्राप्त गरिन् । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार