काठमाडौं–२९ को प्रारम्भिक मतगणना : आफ्नै मतदान केन्द्रमा स्थापित तेस्राे

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

काठमाडाैं महानगरपालिका २९ वडाको प्रारम्भिक मतगणनामा नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो नम्बरमा देखिएका छन्। स्थापितले मतदान गरेको पद्मकन्या क्याम्पस मतदान केन्द्र र डिल्लीबजारका विजय मेमोरियल मतदान केन्द्रको मतगणना सुरु हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह पहिलाे नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले  दोस्रो र स्थापित तेस्रो स्थानमा देखिएका छन्। 

वडाकाे प्रारम्भिक मतगणनामा (बेलुका साढे ६ बजेसम्ममा) साहले ७३, सिंहले ६२ र स्थापितले ३२ मत प्राप्त गरेका छन्। 

सुझावित समाचार