थप दुई हजार चारजनामा कोरोना संक्रमण पुष्टि हुँदा १६ जनाको मृत्यु
पछिल्लो २४ घन्टामा देशभर दुई हजार चारजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस अवधिमा एक हजार आठ सय ४६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोभिड– …
काेरोनाविरुद्ध एक करोडभन्दा बढी डोज खोप लगाइयो
सरकारले कोरोना भाइरसविरुद्धको खोप एक करोडभन्दा बढी डोज लगाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसविरुद्ध सबैलाई चैतसम्ममा खोप लगाउने योजनाअनुसार…
कोरोना संक्रमणदर १५ प्रतिशत : जोखिमकै बीच निषेधाज्ञा हटाइयो
विश्व स्वास्थ्य संगठनले संक्रमणदर पाँच प्रतिशतभन्दा कम भएको अवस्थामा मात्र निषेधाज्ञा हटाउन सक्ने मापदण्ड छ । तर, सरकारले संक्रमणदर १५ प्रतिशत हाराहारी भएकै अवस्थाम…
हुम्लामा कोभिडको अवस्था हेरी विद्यालय खुलाइने
जिल्ला कोभिड व्यवस्थापन केन्द्र (डिसिएमसी)ले हुम्ला जिल्लाका सातवटै गाउँपालिकालाई अनुकूलताअनुसार निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्न सक्ने अधिकार दिएक…
अमेरिकामा फेरि फैलियो कोरोना : बालबालिका बढी संक्रमित
दुई महिनादेखि १२ वर्ष उमेरसम्मका बालबालिका कोरोनाबाट थलिएका छन्, एक साताभित्र ३४ राज्यका एक लाख ८० हजार बालबालिका संक्रमित भएका छन्
सेरोप्रिभ्यालेन्स सर्भे भन्छ : ६८.६ प्रतिशत नेपालीमा कोरोनाको एन्टिबडी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरि ६८.६ प्रतिशत नमुनामा कोभिड – १९ को एन्टिबडी देखिएको जनाएको छ। दोस्रो सेरोप्रिभ्यालेन्स सर्वेक्षणको नतिजाले यस्तो देखाएको…
कोरोनाको तेस्रो लहरबाट कसरी बच्ने ? (भिडियोसहित)
नेपालमा कोरोना महामारीले जटिल रूप नलेला भन्न सकिन्न । अस्पतालका आइसियू र भेन्टिलेटर भरिएकै छन् । अझै पनि नेपालमा ठूलो संख्यामा संक्रमण हुन बाँकी नै छ ।…
थप २,४३३ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घन्टामा देशभर थप दुई हजार चार सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर परीक्षणबाट दुई हजार ५२…
नवलपुरमा थप तीनजना संक्रमितको निधन
पूर्वी नवलपरासीमा थप तीनजना संक्रमितको निधन भएको छ । नवलपुर प्रहरीका अनुसार कावासोती– १६ डण्डानिवासी ४८ वर्षीय पुरुष, गैँडाकोट– १५ निवास…
कोरोनाविरुद्धको फाइजर खोपलाई अमेरिकामा पूर्ण अनुमति
कोरोना भाइरसविरुद्धको फाइजर खोपलाई अमेरिकाले प्रयोगका लागि पूर्ण अनुमति दिएको छ। यो खोपलाई अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)ले १६ वर्षमाथिका व्यक्त…
कोरोनाविरुद्धको पहिलो डिएनए खोपलाई भारतले दियो स्वीकृति
भारतको औषधि नियामक निकायले विश्वको पहिलो डिएनए खोपलाई स्वीकृति दिएको छ। तीन मात्रा लगाउनुपर्ने जाइकोभ–डी खोपलाई आपत्कालीन प्रयोगका लागि अनु…
२४ घन्टामा ३,०४२ नयाँ संक्रमित थपिए, २६ जनाको मृत्यु
पछिल्लो २४ घन्टामा देशभर तीन हजार ४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना संक्रमणका कार…
होम आइसोलेसनबाटै ८८ वर्षीया वृद्धाले जितिन् कोरोना
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ स्वाँतनिवासी ८८ वर्षीया वृद्धा जसी पाइजा पुनले होम आइसोलेसनबाटै कोरोना जितेकी छिन् । गाउँपालिकाका स्वास्थ्यकर्मीहरूको टो…
इरानमा कोरोनाको पाँचौँ लहर, स्थिति भयावह
इरानमा कोरोना भाइरसको पाँचौँ लहर फैलिरहेको छ । जसका कारण इरानको मुख्य सहरहरूका सबै ठूला अस्पताल कोरोना संक्रमितले भरिएका छन् । ती अस्पतालमा अक्सिजन र बेड अ…
पाल्पामा एकैदिन दुई सय कोरोना संक्रमित भेटिए
पाल्पामा आइतबार एकैदिन दुई सयजनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा एन्टिजेन परीक्षणमा एक सय ९० जना र पिसिआर परीक्षणमा १० जना गरी दुई सय संक्र…
संक्रमितले भरिँदै धनगढीको कोरोना अस्पताल
कोरोना संक्रमणदर बढेपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमातहतको कोरोना अस्थायी अस्पताल संक्रमितले भरिन थालेको छ । साउन सुरु भएयता भर्ना हुन आउने संक्रमितको स…
के कोभिड– १९ विरुद्धको खोपले प्रजनन शक्तिमा असर गर्छ ?
‘कोभिड– १९ विरुद्धको खोपका कारण प्रजनन शक्तिमा असर पर्छ’ भन्ने झुटो दाबी सबै प्रमाणका बाबजुद अझै पनि फैलिरहेको छ। डक्टरहरू गर्भावस्थाको…
ज्येष्ठ नागरिक, दीर्घरोगीलाई घरघरमा पुगेर खोप लगाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले ज्येष्ठ नागरिक, दीर्घरोगी र फरक क्षमता भएकालगायतलाई घरघरमै पुगेर कोरोना कोभिड- १९ विरुद्धको खोप लगाउन अन्तरिम आदेश दिएको छ। अधिवक्ता प्रवेश के…
पुससम्म एक लाख ९३ हजार संक्रमित थपिने प्रक्षेपण
यो साता ६ प्रतिशतले कोरोना संक्रमित बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत हप्ताको तुलनामा एक सातामा ६ प्रतिशतले केस बढेको जनाएको छ । स्वास्थ्य राज्यमन्त्र…
सरकारलाई सर्वोच्चको आदेश– तेस्रो लहरको तयारी गर्दै खोपको समानुपातिक वितरण गर्नू
सर्वोच्च अदालतले कोरोनोको तेस्रो लहरको तयारी गर्न र समानुतिक रूपमा सबैको पहुँच पुग्ने गरी खोप लगाउन सरकारलाई आदेश दिएको छ। कोभिड महामारी सम्बन्धमा परेको एक …