कञ्चनपुर पूर्ण खोप सुनिश्चितता घोषणा
कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमबिच कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरि…
टेकुबाहेक सरकारी अस्पतालमा रेबिजविरुद्धको छैन खोप, सर्पदंशको भ्याक्सिन पनि हाहाकार
कुकुर, बिराला, बाँदरजस्ता जनावरले टोकेपछि रेबिजविरुद्धको खोप लगाउन अस्पताल धाउने बिरामी बढेका छन्, तर शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुबाहेक सरकारी…
एकै दिन दुई नगरपालिकामा पूर्ण खोप सुनिश्चितता घोषणा, कपिलवस्तुमा जनस्वास्थ्यको ऐतिहासिक उपलब्धि
कपिलवस्तुमा जनस्वास्थ्यका दृष्टिले ऐतिहासिक उपलब्धि हासिल भएको छ । जिल्लाका वाणगंगा नगरपालिका र बुद्धभूमि नगरपालिकालाई एकै दिन पूर्ण खोप सुनिश्चितता तथा दिगोपन…
दर्जनौँको शंकास्पद मृत्युपछि खोप अभियान सुरु
बंगलादेशले देशको सबैभन्दा घातक रोगको लहरमा १०० भन्दा बढी व्यक्तिको शंकास्पद मृत्युपछि आपत्कालीन खोप अभियान सुरु गरेको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका छन् …
साढे तीन लाख बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइँदै
खोप कार्यक्रम विद्यालयमा सञ्चालन हुने
खोप लगाउन छुटेकालाई आज पुनः सेवा दिइँदै
नियमित खोप कार्यक्रममा खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज पुनः सेवा प्रदान गरिँदै छ। स्वास्थ्य सेवा विभागले नियमित खोप लगाउन छुटेका आफ्ना …
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियानमा बागमतीका ८६ प्रतिशत किशोरी समेटिए
सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा बागमती प्रदेशका लक्षित किशोरीमध्ये ८६ प्रतिशतले मात्रै खोप लगाएका छन् । बागमती प्रदेश…
करिब १७ लाख बालिकालाई पाठेघरको क्यान्सरविरुद्धको खोप लगाइने
आगामी २३ माघदेखि देशभरका १० देखि १४ वर्षसम्मका बालिकालाई पाठेघरको क्यान्सरविरुद्धको खोप दिइने भएको छ । १५ दिनसम्म सञ्चालन हुने खोप अभियानअन्तर्गत देशैभरका १६ …
बागमतीमा लम्पीविरुद्धको खोप अभियान सुरु, ७६ हजार गाईभैँसीलाई खोप लगाइँदै
बागमती प्रदेश सरकारले गाईभैँसीमा लाग्ने संक्रामक रोग लम्पीविरुद्ध शुक्रबारबाट अभियान सुरु गरेको छ । साताव्यापी रूपमा चल्ने अभियानको प्रदेशका कृषि तथा पशु…
कास्की र बागलुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
कास्की र बागलुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएका छन् । बागलुङलाई बुधबार र कास्कीलाई बिहीबार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । कास्कीका पाँचवटा …
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप ल्याउने ६ …
हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए खोप
हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । सातवटा स्थानीय तह रहेको जिल्लामा गत फागुन २५ देखि यही चैत ७ गतेसम्म दादु…
बागमती प्रदेशमा आजबाट भेडाबाख्रामा लाग्ने पिपिआर रोगविरुद्धको खोप लगाइँदै
आजबाट बागमती प्रदेशमा भेडाबाख्रामा लाग्ने पिपिआर रोगविरुद्धको खोप अभियान सञ्चालन हुँदै छ । प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयमातहत सञ्चालन हुने खोप अभि…
सुदूरपश्चिममा पाँच लाख बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप लगाइँदै
सुदूरपश्चिममा करिब पाँच लाख २३ हजार बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप लगाइने भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले बालबालिकालाई खोप लगाउन …
आजदेखि दादुरा–रुबेलाविरुद्ध खोप लगाइँदै
आजदेखि दादुरा–रुबेलाविरुद्धको साताव्यापी खोप अभियान सुरु भएको छ । यसक्रममा बागमती प्रदेशका १२ लाखभन्दा बढी बालबालिकालाई खोप लगाइनेछ । संघीय सरकारको …
रुपन्देहीमा दादुरा–रुबेलाविरुद्धकाे खोपको तयारी
११ सय खोप केन्द्र, स्वास्थ्यकर्मी र स्वंयसेवक गरी ५५ सय खटिने रुपन्देहीमा दादुरा–रुबेलाविरुद्धको खोपका लागि आवश्यक तयारी गरिएको छ । यहाँ तीन लाख …
गुल्मीमा साढे १७ हजार बालबालिकालाई खोप लगाइँदै
गुल्मीमा आगामी फागुन दोस्रो साताबाट दादुरा रुबेला खोप अभियान सुरु हुने भएको छ । जिल्लामा नौ महिना पुगेर पाँच वर्षमुनिका १७ हजार पाँच सय ३७ बालबालिकाले खो…
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा खोप नष्ट गरिँदै
सरकारले कोरोना भाइरसविरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि नष्ट (डिस्पोजल) गर्ने तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको साइनोभ्याक खोप …
‘एचपिभी’ अभियानको समयावधि थप, असोज ५ गतेसम्म जारी रहने
किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समयावधि थप गरिएको छ । खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्…
२७ भदौदेखि पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइँदै
पहिलो चरणमा १४ वर्ष उमेर समूहका नौ हजार पाँच सय बालिकालाई लगाइने लामो प्रक्रियापछि चीनबाट ल्याएको पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभी खोप २७ भदौदेखि लग…