२४ घन्टामा ३,०४२ नयाँ संक्रमित थपिए, २६ जनाको मृत्यु

शुक्रबार, ४ भदौ, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर तीन हजार ४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना संक्रमणका कारण शुक्रबार २६ जनाको मृत्यु भएको छ ।  

दुई हजार दुई सय ४४ जनाले संक्रमण जितेका छन् । 

See More On

सुझावित समाचार