दक्षिण कोरियाका पूर्वराष्ट्रपति चुन डु ह्वानको ९० वर्षको उमेरमा मंगलबार निधन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। गम्भीर प्रकारको दीर्घरोगबाट पीडित चुनको स्थानीय समयअनुसार बिहान ८ः४० बजे आफ्नै घरमा निधन भएको हो। पूर्वसेनापति चुनले सन् १९७९ मा सैनिक विद्रोह गरेर सत्ता कब्जा गरी सन् १९८८ सम्म देशमा शासन गरेका थिए। रासस
दक्षिण कोरियाका पूर्वराष्ट्रपति डु ह्वानको ९० वर्षको उमेरमा निधन
सुझावित समाचार
फेरि बढ्यो दिल्लीको वायु प्रदूषण
नयाँदिल्ली/ जाडोयामको सुरुवातसँगै भारतको राजधानीमा वायु गुणस्तरमा सामान्य गिरावट आउँदा दिल्ली फेरि एकपटक बढदो वायु प्रदूषणसँ…
इतिहासमा आज
सन् २०१६ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आकस्मिक टिभी सम्बोधनमार्फत देशमा चल्तीमा रहेका ५०० र हजार दरका नोट सोही दिन मध्यरा…
डेमोक्य्राटिक पार्टीले मस्कको व्यापारिक साम्राज्यमाथि अनुसन्धान गर्ने
अमेरिकामा मध्यावधि निर्वाचनमा डेमोक्य्राटिक पार्टीले ऐतिहासिक विजय
इतिहासमा आज
सन् १९१३ : भारतीय खानी श्रमिकको ठुलो प्रदर्शन अगुवाइ गरेको आरोपमा महात्मा गान्धी दक्षिण अफ्रिकामा पक्राउ परे । प्रदर्शन खानी श्रमिक…
अधिकांश अरब देशका नागरिक इरानभन्दा इजरायललाई मान्छन् ठुलो खतरा : सर्वेक्षण
दोहा/ एक नयाँ सर्वेक्षणले अधिकांश अरब देशमा इजरायललाई प्रमुख क्षेत्रीय खतराका रूपमा हेरिने गरेको पाएको छ । दोहास्थित ‘अ…
नेतन्याहुको धाँधलीको दाबी खारेज गर्दै इजरायलमा निर्वाचन परिणाम अनुमोदन
इजरायलको केन्द्रीय निर्वाचन समितिले गत हप्ता सम्पन्न आमनिर्वाचनमा धाँधली भएको कुनै प्रमाण नभेटेको बताएको छ तेलअभिभ…