नौ एसएसपी डिआइजी बढुवामा सिफारिस

सोमबार, १३ पुष, २०७७
डिजिटल संस्करण

 नेपाल प्रहरीका नौजना एसएसपीको डिआइजी बढुवामा सिफारिस भएको छ । 

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले गणेश ऐर, पुरुषोत्तम कँडेल, राजेश कर्ण, डा. देवबहादुर बोहरा, दिवेश लोहनी, रामकृपाल शाह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यलाई बढुवामा सिफारिस गरेको हो ।

सुझावित समाचार