उपकुलपतिहरूसँग छलफलमा प्रधानमन्त्री शाह

सोमबार, ७ बैशाख, २०८३
डिजिटल संस्करण
उपकुलपतिहरूसँग छलफलमा प्रधानमन्त्री शाह

तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय

प्रधानमन्त्री बालेन्द्र शाह र विश्वविद्यालय एवं प्रतिष्ठानहरूका उपकुलपतिहरूबिचको छलफल सुरु भएको छ। विश्वविद्यालयसँग सम्बन्धित विषयमा छलफलका लागि प्रधानमन्त्रीले सबै उपकुलपतिलाई सिंहदरबार बोलाएका हुन्।

यसअघि आज बिहान चिकित्सा शिक्षा आयोगका पदाधिकारी र चिकित्सा शिक्षा पढाइ हुने विश्वविद्यालयका पदाधिकारीले पनि शिक्षामन्त्रीसँग छलफल गरेका थिए।

सुझावित समाचार