एथलेटिक्समा चम्केकी सन्तोषी

मंगलबार, १ बैशाख, २०८३
डिजिटल संस्करण

सन्तोषी श्रेष्ठले गत वर्ष चार फरक विधामा पाँच कीर्तिमान राखिन् । भारतमा भएको चौथो दक्षिण एसियन सिनियर एथलेटिक्स च्याम्पियनसिपमा उनले दश हजार र पाँच हजारमा नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् ।

उनले १० हजार मिटरमा ३४ मिनेट ४७.७७ सेकेन्डको नयाँ रेकर्ड राचखिन् । उनले पाँच हजार मिटरमा १६ मिनेट ३६ः६१ सेकेन्डमा नयाँ रेकर्ड स्थापित गरिन् । सन्तोषीले भ्यालेन्सिया म्याराथनमा दुई घण्टा ४० मिनेट २३ सेकेन्ड निकाली कीर्तिमान सुधार गरिन् । उनले लन्डन म्याराथन दुई घन्टा ४२ मिनेट ५० सेकेन्डका साथ नयाँ कीर्तिमान बनाइन् । 

See More On

सुझावित समाचार