त्रिदेशीय शृंखला : नामिबिया टस जितेर फिल्डिङ गर्दै, नेपाल ब्याटिङमा

शुक्रबार, १८ फागुन, २०८०
डिजिटल संस्करण

त्रिदेशीय शृंखलाको तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध टस हारेको छ । टस जितेको नामिबियाले फिल्डिङ गर्ने निर्णय गरेको छ । यसअघि नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । 

नेपाललाई फाइनलमा पुग्न आजको खेल जित्नैपर्ने दबाब छ । नेपाल अघिल्लो दुवै खेलमा नामिबिया र नेदरल्यान्ड्सविरुद्ध पराजित भएको थियो ।
 

सुझावित समाचार