त्रिदेशीय शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान रोहितकुमार पौडेलले टस जितेपछि नेपालले फिल्डिङ गर्ने भएको हो । नेदरल्यान्ड्सले सुरुवाती ब्याटिङ गर्नेछ ।
पहिलो खेलमा नामिबियाविरुद्ध खेलेका अभिनाश बोहरा र विवेक यादव बाहिर रहँदा प्रतिश जिसी र ललितनारायण राजवंशी टोलीमा छन् ।
नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जित्यो, फिल्डिङ गर्दै
पाकिस्तानका कप्तान फर्हान नेपाल आइपुगे
६ दिन अघि
सुझावित समाचार
त्रियुगा गोल्डकपको अफिसियल चेयर पार्टनर बन्यो भी–बोन
काठमाडौं। नेपाली बजारमा गुणस्तरीय अफिस कुर्सी उत्पादन तथा बजारीकरण गर्दै आएको भी–बोन (V-BON) ब्रान्ड ‘पूर्वको…
लगातारकाे वर्षाले संखुवासभा गाेल्डकप १६ कात्तिकदेखि हुने
संखुवासभा। लगातार परेकाे वर्षाले संखुवासभा गाेल्डकप फुटबल प्रतियोगिता प्रभावित बनेकाे छ । संखुवासभाकाे खाँदबारी नगर…
एनपिएलमा आज विश्राम, शनिबार दुई खेल हुँदै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत आज शुक्रबार कुनै पनि खेल नहुने भएको छ। नेपाल क्रिकेट संघ (क्या…
ईशान बने लन्डन इयर केयरको ब्रान्ड एम्बेसडर
काठमाडाैं- नेपाली क्रिकेटर ईशान पाण्डे लन्डनस्थित स्वास्थ्य सेवाप्रदायक संस्था लन्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् । …
जनकपुरको ट्यालेन्ट हन्टबाट उदाएका राहुल
दुई सिजन टेलिभिजनमा खेल हेरेका १७ वर्षीय राहुल यादव ट्यालेन्ट हन्टबाट छनोट भएर तेस्रो सिजनको एनपिएलको दुई खेलमा ६ वि…
विराटनगरको पुरानो गुद्रीमा एनपिएलको छुट्टै रौनक
त्रिवि क्रिकेट मैदानमा चलिरहेको नेपाल प्रिमियर लिग ठुलो स्क्रिनमा खेल हेर्न दिनहुँ जुट्छन् सयौँ क्रिकेटप्रेमी