Skip This
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २८ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २८ सोमबार १२:२८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २८ सोमबार १२:२८:oo

सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. एक सयले घटेर रु. ९७ हजार दुई सय कायम भएको छ।

सुनको मूल्य अघिल्लो आइतबार प्रतितोला रु. ९७ हजार तीन सयमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९६ हजार सात सय कायम भएको छ। आइतबार तेजावी सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९६ हजार आठ सय थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. पाँचले घटेर रु. एक हजार दुई सय ९५ तोकिएको महासंघले जनाएको छ।