Skip This
लस एन्जलसमा गाडीले ठक्कर दिँदा ६ जना घाइते
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २७ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका लस एन्जलस
२o७९ कार्तिक २७ आइतबार १९:२७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

लस एन्जलसमा गाडीले ठक्कर दिँदा ६ जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, लस एन्जलस
नयाँ पत्रिका
२o७९ कार्तिक २७ आइतबार १९:२७:oo

क्यालिफोर्नियाको लस एन्जलसमा शनिबार राति सडक कार्निभलमा सवारीसाधनले ठक्कर दिँदा ६ जना घाइते भएका अधिकारीहरूले बताएका छन्। घटना लगभग ८:२० बजे र भएको बताइएको हो।

उक्त दुर्घटना परेका ३० देखि ५० वर्ष उमेर समूहका ६ जनालाई अस्पताल भर्ना गरिएको छ। उक्त घटनामा संदिग्ध व्यक्तिको खोजी जारी छ।