१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
मल्टिमिडिया डिजिटल संस्करण

डोटी पूर्वीचौकीको तहसनहस गैरागाउँ (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:o५:oo

खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु बनाई बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको सबैभन्दा ठूलो असर डोटीको गैरागाउँमा परेको छ ।

पूर्वीचौकी गाउँपालिका– ३ मा पर्ने गैरागाउँका आठ घर पूर्ण रूपले ध्वस्त भएका छन् । घर र गोठ ढलेपछि त्यसमा पुरिएर चार बालबालिकासहित ६ जनाको ज्यान गएको छ । पाँच घाइते छन् । दुईजना अझै हराइरहेका छन् । 

भूकम्पले ध्वस्त बनाएको गैरागाउँका तस्बिर अहिले सामाजिक सञ्जालमा आउन थालेका छन् । तिनै तस्बिरलाई हामीले साभार गरेका छौँ ।

 

 

 

 

 

 

 

ad
ad