मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज ३१ सोमबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ३१ सोमबार १६:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जोशीको निधनमा मंगलबार सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ३१ सोमबार १६:५२:oo

सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा मंगलबार सार्वजनिक बिदा दिने भएको छ। 

सोमबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै भोलि (१ कात्तिक)मा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ। 

जोशीको एक सय तीन वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो। उनी विगत २३ दिनदेखि ललितपुरको किस्ट अस्पतालमा उपचाररत थिए।