जोशीको निधनमा मंगलबार सार्वजनिक बिदा
सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा मंगलबार सार्वजनिक बिदा दिने भएको छ। सोमबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै भोलि (१ कात्तिक)मा …
अस्ताए वाङमय शताब्दी पुरुष
पाटन बखुम्बहालमा रहेको लोकसाहित्य भवनको तेस्रो तलाको भित्तामा चक्र संवरको भित्तेचित्र कोर्ने, आफैँले लेखेको चारुमती नाटक मञ्चन गर्ने र पाटन दरबारस्थित भण्डारखाल क्षेत्रमा सत्यमोहन बगैचा बनाउने संस्कृतिविद् जोशीको अन्तिम धोको अधूरै
कसरी सुरक्षित गरिँदै छ, जोशीको पार्थिव शरीर ?
जिउँदो इतिहासका साक्षीका रूपमा १०३ वर्षको उमेरमा आज महाप्रस्थान गरेका वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई अध्ययन अनुसन्धानका लागि अस्पतालमा राखि…
जोशीको शव अस्पताललाई हस्तान्तरण
वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको शव किस्ट अस्पताललाई हस्तान्तरण गरिएको छ। जोशीले जीवितै रहँदा आफ्नो शरीर नजलाउने र अस्पताललाई दिने घोषणा गरेका थिए। सो…
जोशीको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झन्डा
आइतबार बिहान निधन भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्। …
अस्पताललाई दान दिएकाले जोशीको शव नजलाइने
वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको दाहसंस्कार नगरिने भएको छ । मृत्युअघि नै जोशीले आफ्नो शरीर अध्ययनका लागि अस्पताललाई दिने गरी दान गरेकाले दाहसंस्कार …
वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन
वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । एक सय तीन वर्षीय जोशी २४ दिनदेखि ललितपुरको किस्ट मेडिकल कलेजमा उपचाररत थिए । उनको केहीबेर अघि निधन भए…
सत्यमोहन जोशीको स्वास्थ्य स्थिर
शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार नभएको अस्पतालले जनाएको छ। २१ दिनदेखि ललितपुरको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत …
सत्यमोहन जोशीको स्वास्थ्य थप जटिल
शताब्दी वाङमय पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ। २० दिनदेखि ललितपुरको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत उनको छातीमा निम…
सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार
शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ। किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारत जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको अस्पतालक…
शताब्दीपुरुष जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ। सो अस्पतालमा उपचाररत जोशीको स्वास्थ्…
सत्यमोहन जोशी अस्पताल भर्ना
संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । मुत्र प्रणालीमा संक्रमण र मुटुको चालमा गडबडी देखिएकोले उनलाई बिहीबार किस्ट मेडिकल अस्पतालमा भर्ना गरिएको हो ।…
लोकसंस्कृतिलाई हेला गरेर राष्ट्र समावेशी हुन सक्दैन : सत्यमोहन जोशी
संकृतिविद् सत्यमोहन जोशीले लोकसंस्कृतिलाई हेला गरेर राष्ट्र समावेशी हुन नसक्ने बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित आफ्नो जिवनीमा आधारित पुस्तक ‘…
स्वास्थ्यमन्त्रीले भेटे सत्यमोहन जोशीलाई
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले ललितपुरको किस्ट मेडिकल कलेजमा उपचाररत संस्कृतिविद् सत्यमोहन जोशीलाई भेटेका छन् । बुधबार अस्पताल पुग…
सत्यमोहन जोशी अस्पताल भर्ना
संस्कृतिविद् सत्यमोहन जोशीको शरीरमा अक्सिजन कमी भएपछि अस्पताल भर्ना गरिएको छ। सास फेर्न गाह्राे भएपछि सोमबार राति उनलाई किस्ट मेडिकल कलेजमा भर्ना गरिएको ह…
मध्यपश्चिम विश्वविद्यालयले सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधिको सम्मान गर्ने
मध्यपश्चिम विश्वविद्यालयले शताब्दीपुरुष सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने भएको छ। विश्वविद्यालयको प्राज्ञिक परिषद्को बैठकले कर्णालीको भा…
संस्कृतिविद् जोशीका बारेमा कोरिएका पेन्टिङ प्रदर्शन हुँदै
संस्कृतिविद् सत्यमोहन जोशी तथा उनको जीवनमाथि कोरिएका पेन्टिङहरू प्रदर्शन गरिने भएको छ। सोमबारदेखि पाटन बखुम्बहालस्थित उनकै निवासमा पेन्टिङ प्रदर्शन गर्न लागिएको …
सत्यमोहन जोशीलाई राष्ट्रिय परिचयपत्र प्रदान
शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिएको छ। सोमबार उनको घर मंगलबजार पुगेर गृहसचिव टेकनारायण पाण्डेले परिचयपत्र प्रदान ग…
बालकलाकार आश्रितीको चित्रकला प्रदर्शनी
बालकलाकार आश्रिती श्रेष्ठद्वारा सिर्जित चित्रहरूको शनिबार प्रदर्शनी गरिएको छ । नेपाल कला प्ररिषद्मा आयोजित कार्यक्रमको उद्घाटन शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले ग…
संस्कृतिविद् सत्यमोहन जोशीका नाममा सरकारले विद्यालय खोल्ने
सरकारले संस्कृतिविद् सत्यमोहन जोशीका नाममा सार्वजनिक विद्यालय स्थापना गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको चाहनामा सरकारले जोशीका नाममा विद्यालय स्थापना…