सत्यमोहन जोशी अस्पताल भर्ना

मंगलबार, २५ माघ, २०७८
डिजिटल संस्करण
सत्यमोहन जोशी अस्पताल भर्ना

फाइल फोटो ।

संस्कृतिविद् सत्यमोहन जोशीको शरीरमा अक्सिजन कमी भएपछि अस्पताल भर्ना गरिएको छ। सास फेर्न गाह्राे भएपछि सोमबार राति उनलाई किस्ट मेडिकल कलेजमा भर्ना गरिएको हो।

हाल उनको  स्वास्थ्यमा सुधार आएको मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीले बताए। उनी अझै एक हप्ता अस्पतालमा बस्नुपर्ने अस्पतालले बताएको छ।

सुझावित समाचार