१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २५ मंगलबार
  • Wednesday, 26 June, 2024
२o७९ असोज २५ मंगलबार १o:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

हवाई उद्धार हुन नसक्दा गर्भवतीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २५ मंगलबार १o:४७:oo

चार दिनदेखि रक्तस्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ। खराब मौसमका कारण कालीकोटबाट हेलिकाेप्टर  हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका– ७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको अत्यधिक रक्तस्रावबाट मृत्यु भएको हो ।

छत्यालको उद्धार हुन नसक्दा मृत्यु भएको जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहराले बताइन् । उद्धारका लागि सोमबार सुर्खेतबाट उडेको हेलिकोप्टर खराब मौसमका कारण कालीकोटस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गरेर डेढ घन्टा रोकिएको थियो । मौसममा  सुधार नआएपछि हेलिकोप्टर पुनः सुर्खेत फर्किएको  जनाइएको छ  । 

ad
ad
ad
ad