१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १० शुक्रबार
  • Wednesday, 26 June, 2024
२o७९ भदौ १० शुक्रबार १७:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

लेनदेन मुद्दामा फरार रहेका भाट पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ १० शुक्रबार १७:३८:oo

बाँके प्रहरीले लेनदेन मुद्दामा सजाय पाएका एक जनालाई पक्राउ गरेको छ। बाँके जिल्ला अदालतको २० जेठ २०७९ को फैसलाले एक वर्ष कैद सजाय पाएका कोहलपुर नगरपालिका ११ का ३२ वर्षिय लोकेन्द्र भाटलाई बाँके प्रहरीले पक्राउ गरेको हो। 

अदालतमा मुद्दा चलिरहेका बेलादेखि नै उनी फरार भएको प्रहरीले जनाएको छ। पक्राउ परेका भाटलाई थप कारवाहीका लागि बाँके जिल्ला अदालतमा बुझाइएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तिमगरले जानकारी दिए। 
 

ad
ad
ad
ad