१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ५ आइतबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७९ भदौ ५ आइतबार २o:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्वाचन आयोगले सरकारसँग माग्यो १० अर्ब ९८ करोड रुपैयाँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ भदौ ५ आइतबार २o:५४:oo

निर्वाचन आयोगले सरकारसँग १० अर्ब ९८ करोड ९८ लाख रुपैयाँ माग गरेको छ। आयोगले विभिन्न शीर्षकमा निर्वचन खर्चका लागि आइतबार उक्त बजेट माग गरेकाे हो।

आयोगले माग गरेको उक्त बजेट अर्थ मन्त्रालयबाट निकासा हुन भने बाँकी छ।