मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १५ आइतबार १८:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभामुखद्वारा नागरिकता विधेयक प्रमाणित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १५ आइतबार १८:३८:००

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेका छन्। प्रतिनिधिसभामा उत्पत्ति भएर संघीय संसदबाट पारित भएको विधेयकलाई आइतबार सभामुख सापकोटाले प्रमाणित गरेका हुन् । 

संघीय संसदबाट पारित विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र ऐनमा परिणत हुनेछ।