१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ३१ शुक्रबार १५:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आइजिपी विवादका सबै रिट खारेज 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ३१ शुक्रबार १५:३४:००

सर्वोच्च अदालतले नेपाल प्रहरीको आइजिपी विवाद मुद्दाको सबै रिट खारेज गरेको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले यसबारेका चारवटै रिट खारेज गरेको हो।  

सरकारले आफूभन्दा कनिष्ठलाई ऐन मिचेर आइजिपीमा बढुवा गरेको भन्दै एआइजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।