१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
तस्बिर बाबुराम भट्टराईको ट्विटरबाट ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १५:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री भट्टराई र मेयर बालेन्द्रबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १५:o८:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले जनता समाजवादी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका छन्।

भेटमा काठमाडौं महानगरको समस्या र योजनाबद्ध विकासबारे छलफल भएको पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। ‘काठमाडौं मनपा मेयर बालेन साह र टिमसँग महानगरपालिकाका समस्या र योजनाबद्ध विकासबारे सार्थक विमर्श । सफलताको हार्दिक शुभकामना,’ ट्विटरमा भट्टराईले लेखेका छन्।

 

ad
ad