मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १५ आइतबार
  • Friday, 20 December, 2024
२o७९ जेठ १५ आइतबार १८:१८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लागि २५ अर्ब तीन करोड विनियोजन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १५ आइतबार १८:१८:oo

सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लागि २५ अर्ब तीन करोड विनियोजन गरेको छ। बजेट वक्तव्यमार्फत सरकारले कर्मचारी व्यवस्थापनलगायतका लागि रकम विनियोजन गरिएको हो।

यसका साथै बजेटमा सातै प्रदेशका लागि ६ अर्ब ३५ करोड र ७५३ स्थानीय तहमा ५ अर्ब ६० करोड हस्तान्तरण गरिने बजेट वक्तव्यमा उल्लेख छ।