१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १ आइतबार
  • Wednesday, 03 July, 2024
२o७९ जेठ १ आइतबार २२:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १ आइतबार २२:o८:oo

गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट युवराज केसी विजयी भएका छन् । माओवादी केन्द्रका केसीले  पाँच हजार ७ सय मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका चेतन बस्नेतले तीन हजार दुई सय ४७ मत प्राप्त गरेका छन् । 

त्यसैगरी, पालिका उपाध्यक्षमा नेपाली कांग्रेसका विष्णु भण्डारी विजयी भएका छन् । उनले पाँच हजार १६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्प्रर्धी एमालेकी राधिका अर्यालले तीन हजार आठ सय १६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । 
चन्द्रकोटमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका थिए । 

ad
ad
ad
ad