१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ३ सोमबार
  • Tuesday, 25 June, 2024
२o७८ माघ ३ सोमबार २o:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नाम र राजधानी तोकिएको खुसियालीमा  मंगलबार  मधेस प्रदेशमा सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ ३ सोमबार २o:३७:oo

नाम र राजधानी तोक्न सफल भएको खुसियालीमा मधेस सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ । 

सोमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम तय भएको खुसियालीमा सरकारले माघ ४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । रासस

ad
ad
ad
ad