Skip This
पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन राप्रपाको माग
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ पौष १८ आइतबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष १८ आइतबार १६:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन राप्रपाको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष १८ आइतबार १६:३६:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन र उक्त दिनलाई पर्वको रूपमा मनाउन माग गरेको हो। यदि उक्त निर्णय नगरिए राप्रपाले देशव्यापी विरोध आयोजना गर्ने पनि राप्रपाले जनाएको छ।