१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १८ आइतबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष १८ आइतबार १६:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री पत्नी आरजु र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष १८ आइतबार १६:o२:oo

भारत भ्रमणमा रहेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छिन्। चौथाइवालेले ट्विट गर्दै राणासँग भेटवार्ता भएको जनाएका छन्। गत भदौमा नेपाल भ्रमणका आएका वेला चौथाइवालेलाई राणाले प्रधानमन्त्रीनिवासमा राखी बाँधिदिएकी थिइन्। प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारी भइरहेको वेला राणाले दिल्लीमा राजनीतिक भेटवार्ता सुरु गरेकी हुन्।
 

ad
ad
ad
ad