१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ८ बिहीबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडाैँ
२o७८ पौष ८ बिहीबार १४:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस प्रदेश २ अधिवेशनको मतदान जारी, ७०० मत खस्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैँ
नयाँ पत्रिका
२o७८ पौष ८ बिहीबार १४:५३:oo

नेपाली कांग्रेसको प्रदेश २ अधिवेशन जनकपुरमा जारी छ । बिहान साढे नौ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म करिब सात सय मत खसेको निर्वाचन अधिकृत विनयकुमार सिंहले जानकारी दिए । ‘चारवटा बुथमा मतदान भइरहेको छ । प्रत्येक बुथमा अनुमानित एक सय ७५ का दरले सात सय मत खसेको छ,’ सिंहले भने । 

प्रदेश २ मा जम्मा एक हजार नाै सय २० प्रदेश अधिवेशन प्रतिनिधि रहेका छन् । 

ad
ad
ad
ad