१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ५ सोमबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष ५ सोमबार १५:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष ५ सोमबार १५:५५:oo

बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ। प्रहरीका अनुसार कम्प्लेक्समा रहेको जिम क्लबमा आगलागी भएको हो। के कारणले आगलागी भएको हो भन्ने विवरण प्राप्त हुन सकेको छैन। आगलागी नियन्त्रणका लागि दमकल बोलाइएको छ।