१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १९:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङ प्रहरीद्वारा नगद डेढ लाखसहित १७ पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १९:४८:oo

जिल्ला प्रहरीले कार्यालय लमजुङले नगद एक लाख ५६ हजार पाँच सय ४० रुपैयाँ  नगदसहित १७ जना जुवाडेलाई पक्राउ गरेको छ । 

लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीको कमान्डमा खटिएको टोलीले बेँसीसहर नगरपालिका– ३ बसौलागाउँको कुखुराको खोरबाट १७ जना जुवाडेलाई पक्राउ गरेको कार्कीले बताए । 

उनीहरूको साथबाट १६ गोटी कौडासमेत बरामद गरेको प्रहरीले जनाएको छ ।
 

ad
ad