तिहारमा सहर झिलिमिली छ। सर्वसाधारणका घरदेखि कार्यालयहरू आकर्षक बत्तीले सजाइएको छ। अर्थात् तिहारमा सहर बत्तीले उज्यालिएको छ। नेपाल विद्युत् प्राधिकरणले तिहारमा बत्ती बाल्दा विद्युत् त कम नहुने बताएपछि सर्वसाधारणले अझै ढुक्कसँग रंगी–बिरंगी बत्तीले आफ्नो घर सजाउन पाएका छन्।
हेरौँ काठमाडौंका विभिन्न स्थानमा दीपेन्द्र ढुंगाना र संजित परियारले खिचेका तस्बिरहरू :