मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १४ मंगलबार
  • Tuesday, 30 November, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १ शुक्रबार १६:३३:००
Read Time : < 1 मिनेट
कोरोना अपडेट डिजिटल संस्करण

थपिए १,५५८ कोरोना संक्रमित, १० जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १ शुक्रबार १६:३३:००

पछिल्लो २४ घन्टामा एक हजार पाँच सय ५८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ६ सय ६५ पिसिआर र चार सय ७२ एन्टिजेन परीक्षण गर्दा एक हजार पाँच सय  ५८ जनामा संक्रमण देखिएको हो। सोही अवधिमा एक हजार तीन सय ३ सय ५१ जना कोरोनामुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ। अहिले देशभर २५ हजार चार सय ९७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।