प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ। सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको चर्चा चलिरहेको वेला मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको हो।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।