मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २ मंगलबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २ मंगलबार १o:o९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल पेमार्फत निःशुल्क रकम ट्रान्सफर गर्न सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २ मंगलबार १o:o९:oo

नेपाल पे इन्स्टान्टमार्फत निःशुल्क फन्ड ट्रान्सफर गर्न सकिने भएको छ ।

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)ले १६औँ वार्षिकोत्सवका अवसरमा यो सुविधा ल्याएको हो । यसअन्तर्गत डिजिटल कारोबारलाई प्रवद्र्धन गर्न मोबाइल नम्बरका आधारमा हुने फन्ड ट्रान्सफर निःशुल्क गरिएकोे छ ।

ग्राहकले नेपाल पेको सुविधा उपलब्ध रहेका बैंक वित्तीय संस्थाका मोबाइल बैंकिङ ग्राहक तथा कनेक्टआइपिएस प्रयोगकर्ताले १६ पुससम्म निःशुल्क ३१ बैंक वित्तीय संस्थामा फन्ड ट्रान्सफर गर्न सक्नेछन् ।