१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २८ बिहीबार
  • Saturday, 28 September, 2024
२o७८ श्रावण २८ बिहीबार २१:२३:oo
Read Time : < 1 मिनेट
समाचार

ट्रकको ठक्करबाट हात्ती घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण २८ बिहीबार २१:२३:oo

ट्रकले ठक्कर दिँदा बारामा एक हात्ती घाइते भएको छ। राति ८:४५ बजेको समयमा ट्रकले त्रिभुवन राजपथको आधाबार भन्ने स्थानमा ठक्कर दिँदा पर्सा राष्ट्रिय निकुञ्जको हात्ती घाइते भएको हो। 

हात्तीको उद्धारका लागि निकुञ्जको टोली घटनास्थलतर्फ आउँदै छ। कलशयात्रामा लगिएको हात्तीलाई फर्किने क्रममा ट्रकले ठक्कर दिएको हो।