Skip This
परीक्षामा स्वास्थ्य मापदण्ड पालना नगरिएको भन्दै सांकेतिक विरोध
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २२ शुक्रबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण २२ शुक्रबार १३:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

परीक्षामा स्वास्थ्य मापदण्ड पालना नगरिएको भन्दै सांकेतिक विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण २२ शुक्रबार १३:o४:oo

स्‍नातकोत्तरका परीक्षार्थीले एउटै कक्षामा २५ जनाभन्दा धेरै विद्यार्थी राखेको भन्दै विरोध जनाएका छन्। पाटन संयुक्त क्याम्पसको परीक्षाहलमा मापदण्डविपरीत ६० जना हाराहारी परीक्षार्थी राखिएको भन्दै विद्यार्थीले सांकेतिक विरोध गरेका हुन्।

उनीहरूले परीक्षा सुरु हुनुभन्दा अगाडि स्वास्थ्यमा खेलवाड गरिएको भन्दै विरोध जनाएका थिए। परीक्षाहलबाहिर दूरी कामय गर्दै उनीहरूले मापदण्ड पालना गर्न क्याम्पस प्रशासनलाई आग्रह गरेका थिए।