मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ मङ्सिर १८ बिहीबार ०९:५६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तोरी फुल्यो बारीमा (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १८ बिहीबार ०९:५६:००

चितवनको माडी नगरपालिका– ३ बैराठमा किसानले लगाएको तोरी बाली । यतिवेला किसानले लगाएको बारीमा तोरी फुलेर पहेँलै भएको छ ।

माडी क्षेत्रमा पछिल्लो समय चक्लाबन्दी रूपमा सामूहिक खेती हुँदै आएको छ । यसपटक यहाँ करिब एक हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा तोरीखेती भएको माडी नगरपालिकाका कृषि शाखा प्रमुख किरण पौडेलले जानकारी दिए ।