मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १७ आइतबार
  • Tuesday, 01 April, 2025
संजित परियार काठमाडाैं
२o८१ चैत १७ आइतबार १o:५५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

जरिवानाको पत्र लिएर निर्मलनिवास पुगेकाे काठमाडौं महानगरको गाडी फर्कियो (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत १७ आइतबार १o:५५:oo

काठमाडौं महानगरको गाडी पूर्वराजा ज्ञानेन्द्रको बस्ने निर्मलनिवास गेटअगाडि पुगेर फर्किएको छ । शुक्रबार राजावादीले गरेको आन्दोलनमा महानगरका विभिन्न सडकमा फोहोर र आगजनी गरेको भन्दै महानगरले सात लाख ९३ हजार जरिवाना तिर्नुपर्ने बताएको थियो । त्यही जरिवानाको पत्र लिएर महानगरको टोली निर्मलनिवास पुगेको थियो ।