मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १९ मंगलबार
  • Wednesday, 02 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १९ मंगलबार १४:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेपाल प्रहरीको स्टाफ कलेजमा १७ डिएसपी उत्तीर्ण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १९ मंगलबार १४:१९:oo

नेपाल प्रहरीमा पहिलोपटक सुरु हुन लागेको लिडरसिप एन्ड स्टाफ कोर्स (एमपिएस)मा १७ जना प्रहरी अधिकृत मात्र उत्तीर्ण भएका छन्। प्रहरी प्रधान कार्यालयले मंगलबार प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको थियो। 

१३० प्रहरी अधिकृत प्रवेश परीक्षामा सहभागी थिए। ४० जनासम्मलाई भर्ना गर्ने तयारी रहे पनि न्यून मात्र उत्तीर्ण भएका छन्। लोकसेवा आयोगको समेत सहभागितामा प्रवेश परीक्षा सञ्चालन गरिएको प्रहरीले जनाएको छ। 

०७० सालमा भर्ना भएका इन्स्पेक्टरबाट स्टाफ कलेज लागू गर्न लागिएको हो। स्टाफ कलेज नगर्नेहरू एसएसपीभन्दा माथिल्लो पदमा बढुवा नगर्ने नीति प्रहरीको छ। आगामी ७ वैशाखदेखि कोर्स सुरु गर्ने तयारी छ। 

को–को उत्तीर्ण भए ?